राजनीति Archives | Page 1337 of 2036 | Khabarhub Khabarhub

माओवादीको सबै चुनावी कार्यक्रम स्थगित, आइतबार दिउँसो बन्दसत्र

काठमाडौँ– शनिबार राति उम्मेदवारी दर्ता हुने गरी प्रकाशित गरिएको नेकपा माओवादी केन्द्रको सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ । निर्वाचन समितिले शनिबार साँझ ८ बजेबाट उम्मेदवारी दर्ताको समय सार्वजनिक गरेको थियो । तर, अन्तिममा चुनावी कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । शनिबार चुनावी कार्यक्रम सार्वजनिक हुँदा नयाँ नेतृत्व चयनका लागि सहमतिको…