राजनीति Archives | Page 1359 of 2049 | Khabarhub Khabarhub

अध्ययन गरेर मात्र एमसीसी पारित गर्ने प्रक्रियाअघि बढाउनुपर्छ : माधव नेपाल

सुर्खेत– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गराउने प्रक्रियाअगाडि बढाउनुपर्ने बताएका छन् । सल्यानमा अगुवा कार्यक्रता भेलालाई सम्बोध गर्न पुगेका अध्यक्ष नेपालले शुक्रबार पत्रकारसँग भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास पास गर्नुपर्ने र अन्यथा पारित गर्न नहुने बताए । ‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको…