राजनीति Archives | Page 1366 of 2049 | Khabarhub Khabarhub

दुई भोटले पराजित गच्छदारले दिए पुनः मतगणना माग गर्दै निवेदन

काठमाडौँ– नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित विजयकुमार गच्छदारले पुनः मतगणनाका लागि निवेदन दिएका छन् । देउवा प्यानलका उम्मेदवार गच्छदारलाई दुई मतले पछिपार्दै कोइराला प्यानलका धनराज गुरुङले दुई मतान्तरले जीत हाँसिल गरेपछि गच्छादारले पुनः मतगणनाका लागि निवेदन दिएका हुन् । निर्वाचन समितिले देउवाले निवेदन दिएको बताएको छ। ुमत बराबर भए पनि गोलाबाट गरिन्छ, दुई मत…