राजनीति Archives | Page 138 of 1902 | Khabarhub Khabarhub

नेपालको भूमि सबैका लागि उर्वर छ : अध्यक्ष तिमिल्सिना

नवलपरासी- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमि सबैका लागि उर्वर रहेको बताएका छन् । उनले नेपाल उर्वर भूमि भएकै कारण सबै जातजाति र धर्महरूको फुल्न पाउने अधिकार रहेको बताएका छन् । पश्चिम नवलपरासीको परासीमा आयोजित राष्ट्रिय एकता सम्मेलन कार्यक्रममा उनले नेपालमा कुनै पनि जातजाति तथा धर्मलाई दबाएर नराखिएको बताए । 'आफ्नो मौलिक धर्म, संस्कृतिलाई बचाउन…