राजनीति Archives | Page 1902 of 1913 | Khabarhub Khabarhub

उपराष्ट्रपतिद्वारा महाशिवरात्री र सेना दिवसको शुभकामना

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाशिवरात्रीका अवसरमा आम नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले आज जारी गरेको प्रेस विज्ञप्ति जारी सन्देशमा हन्दू धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्री २०७५ का समस्त हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त…