राजनीति Archives | Page 1388 of 2051 | Khabarhub Khabarhub

शेखर कोइराला जिल्ला सभापतिहरूसँगको छलफलमा 

काठमाडौँ -  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान जिल्ला सभापति र निवर्तमान जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । वसुन्धराको एक पाटी प्यालेसमा कोइरालाले आज बिहान काठमाडौँमा उपलब्ध जिल्ला सभापति र पुर्वसभापतीहरुसँग आफू १४ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने/नबन्नेबारे सल्लाह लिएका हुन् । जिल्ला सभापतिहरूको सल्लाहपछि आवश्यक निर्णय लिने उनको सचिवालयले जनाएको छ ।