राजनीति Archives | Page 14 of 1947 | Khabarhub Khabarhub

विधिको शासन उल्लङ्घनमा ओलीलाई उछिन्दै प्रचण्ड

काठमाडौं‌ - शासकीय सुधार तथा सुशासनको महत्वपूर्ण सूचक विधिको शासनमा सरकारले उल्टो बाटो समातेको छ । सरकारको कमजोरीले लोकतान्त्रिक शासन प्रक्रियामार्फत सुशासन स्थापित हुने राष्ट्रिय लक्ष्यलाई जोखिममा पारिदिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले विधिको शासनलाई तत्कालीन प्रधानमन्त्री एवम्‌ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पालामाभन्दा पनि खराब बनाएको पछिल्लो सरकारी सूचकले…