राजनीति Archives | Page 1406 of 1997 | Khabarhub Khabarhub

लोकतन्त्रमाथिको संकट टरेको छैन : वरिष्ठ नेता पौडेल

कैलाली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढी, पहिरो प्रभावित जनतालाई सरकारले राहत दिनुपर्ने बताएका छन् । उनले विपदमा परेकाका लागि प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । कांग्रेस कैलालीले शनिबार धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले किसानलाई बीउविजन, मल, ऋण, क्षतिपूर्ति, भत्केका संरचना निर्माणलगायत सबै किसिमको प्रबन्ध मिलाउन सरकारले दीर्घकालीन र तत्कालीन कार्यक्रम…