Live on
Your Voice, Your Power
चितवन– चितवनको सौराहमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनको बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा अध्यक्ष केही शर्मा ओलीले यतिबेला सम्बोधन गरिरहेका छन् । नयाँ कार्यसमिति चयनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक नगर्दै नेताहरुले उम्मेदवारी घोषणा गरेपछि बन्दसत्र ढिला गरी सुरु भएको थियो । केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी धेरै भएपछि शुक्रबार राति बसेको केन्द्रीय…