Live on
Your Voice, Your Power
काठमाडौं- एमालेबाट बझाङ क्षेत्र नम्बर–१ ‘क’मा हुने प्रदेशसभा उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिएका छन् । एमालेका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टीपङ्ती लाग्ने र अन्य दलहरूलाई पनि उम्मेदवारको पक्षमा समर्थनका लागि अपिल गर्ने निर्णय बैठकले गरेको छ । रास्वपासंग पनि उपनिर्वाचनका विषयमा छलफल गरिने र फरक फरक उम्मेदवार भए स्वस्थ प्रतिस्पर्धा…