राजनीति Archives | Page 1464 of 1997 | Khabarhub Khabarhub

निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेले कानूनी उपचार खोज्ने

काठमाडौं । नेकपा एमालेले पार्टी विभाजनविरुद्ध कानूनी उपचार खोज्ने भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीको विहीबार बसेको बैठकले एकीकृत समाजवादी पार्टीलाई दल दर्ताको प्रमाण पत्र दिने निर्वाचन आयोगको निर्णयको विरोधमा सर्वोच्च अदालत जाने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहीबार बसेको एमाले केन्द्रीय कमिटीले माधव नेपाल समूहले दर्ता…