राजनीति Archives | Page 1470 of 1997 | Khabarhub Khabarhub

हाम्रो एकमात्र दृष्टि विकास हो : केपी शर्मा ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एकमात्र दृष्टि देशको विकास भएको बताएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो एकल दृष्टि देशको विकासमा केन्द्रित रहेको बताए । भक्तपुर सानो जिल्ला रहेकाले विकास गर्न सजिलो भएको उनले बताए । ऐतिहासिक गौरवको जिल्ला भक्तपुरलाई सबै रुपले सबल बनाउन अब जुट्नुपर्ने…