Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमाले विभाजन भएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) रोज्न जनप्रतिनिधिलाई निर्वाचन आयोगले दिएको समय सीमा मंगलबार सकिएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिले नेकपा एस रोज्न आयोगले दिएको समय सीमा सकिएपछि अब एमालेले कति क्षति बेहोर्यो र नेकपा एसले कति जनप्रतिनिधि तान्न सफल भयो ? भन्ने चासो छ । २०७४ मा भएको स्थानीय…