राजनीति Archives | Page 1492 of 1997 | Khabarhub Khabarhub

एमालेविरुद्ध षड्यन्त्र भइरहेको छ, पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्छौँ : महेश बस्नेत

काठमाडौँ– नेकपा (एमाले) का नेता महेश बस्नेतले एमालेविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबर सेनासँग मिलेर ठेगान लगाउने चेतावनी दिएका छन् । शनिबार युथफोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बुद्धिजीवीविरुद्धको संगठन होइन, बुद्धिजीवीको नाममा कुनै पार्टीको प्रतिनिधि बनेर हाम्रो पार्टीविरुद्ध बिष ओकल्नेलाई युथ फोर्सले साइबर सेनासँग मिलेर बौद्धिक अराजकतावादीहरुलाई ठिक ठाउँमा राख्ने छ ।’ उनले…