राजनीति Archives | Page 1505 of 1996 | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभामा एमाले सांसदको हंगामा, होहल्लाबीच बजेट पारित

कास्की– गण्डकी प्रदेशसभामा एमाले सांसदले नाराबाजी लागउँदै 'हंगामा' मच्चाएका छन् । बजेट पारित गर्ने क्रममा एमाले सांसदहरुले नाराबाजीसहित अवरोध गरेका हुन् । उनीहरुले कार्यसूची अनुसार प्रक्रिया अघि नबढेको भन्दै सदनभित्र नारावाजी गरेका थिए । होहल्ला साम्य पार्न मर्यादापालकले बल समेत प्रयोग गर्नु परेको थिइ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को…