राजनीति Archives | Page 1514 of 1996 | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता शुरू

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल शुरु भएको छ । नक्सालस्थित मेरियट होटलमा केहीबेरअघि शुरु भएको वार्तामा एमाले उपमहासचिव विष्णु पौडेल पनि सहभागी छन् । छलफलका लागि नेता नेपाल पहिला नै पुगेका थिए भने अध्यक्ष ओली केहीबेरपछि मेरियट होटल पुगेका थिए । यसअघि अध्यक्ष ओलीसँग भेट गर्न नमानेका…