Live on
Your Voice, Your Power
काठमाडौँ– पार्टीको निर्देशनविपरीत कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गरेका चार सांसदलाई गरेको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशविरुद्ध नेकपा एमाले पुनरावलोकन (भ्याकेट) मा जाने भएको छ । पार्टीको निर्देशनविपरित कर्णाली प्रदेश सरकारलाई एमालेका सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले माओवादी नेतृत्वको सरकारको पक्षमा मतदान गरेका थिए । एमालेले उनीहरूलाई साधारण सदस्यसमेत नरहने…