राजनीति Archives | Page 1540 of 1996 | Khabarhub Khabarhub

विपक्षी गठबन्धनले भन्यो : काम चलाउ प्रधानमन्त्रीको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक

काठमाडौँ– विपक्षी गठबन्धनमा रहेका पाँच दलले मन्त्रिपरिषद् पुनर्गठन गर्ने काम असंवैधानिक रहेको बताएका छन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेबाट निस्कासित नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेतृ दुर्गा पौडेलले संयुक्त प्रेस वक्तव्य जारी गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरिनु असंवैधानिक भनेका हुन् । उनीहरूले जारी गरेको वक्तव्यमा…