Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बजेट वक्तव्यमा भनिए जस्तो अर्थतन्त्रको विस्तार ६.५ प्रतिशत हुने कुनै आधार नभएको जनाएको छ । बजेटबारे सोमबार पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले बजेटले दीर्घकालीन दायित्व र अतिरिक्त, ऋणभार सिर्जना गरेको भन्दै अर्थतन्त्रको विस्तार पनि ६.५ प्रतिशत हुने सम्भव नदेखिएको जनाएको हो । पत्रकार सम्मेलनमा कांग्रेस नेता…