Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने आफ्ना २६ जना सांसदलाई कारबाही गर्ने लिखित जानकारी राष्ट्रपति कार्यालय पठाएको छ । ती सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाइएको हो । दलीय अनुशासन उल्लंघन गरेकाले उनीहरूलाई कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालयलाई पठाएको बुझिएको छ । शुक्रबार…