राजनीति Archives | Page 1572 of 1996 | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन जेठ १७ गते हुने

काठमाडौँ– राष्ट्रिय सभा सदस्य रहेका चन्द्रबहादुर खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपपछि रिक्त रहेको सिटमा जेठ १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले बुधबार लुम्बिनी प्रदेशमा हुने उक्त उपनिर्वाचनको मिति घोषणा गरेको हो । 'लुम्बिनी प्रदेशको अन्य समूहको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित माननीय चन्द्रबहादुर खड्काको…