राजनीति Archives | Page 1573 of 1996 | Khabarhub Khabarhub

पोखरेललाई मुख्यमन्त्री पदबाट ‘खारेज’ गरेको चार दलको घोषणा

बुटवल— लुम्बिनी प्रदेशका चार विपक्षी दलको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेललाई पदबाट ‘खारेज’ गरेको घोषणा गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), र राष्ट्रिय जनमोर्चाको गठबन्धले बुटवलमा संयुक्त पत्रकार सम्मेलन गरी नेकपा एमालेका नेता पोखरेलले किर्ते गरेर बहुमत पु¥याएको आरोप लगाउँदै उनलाई मुख्यमन्त्री पदबाट खारेज गरेको जनाएको हो । गठबन्धनले अहिलेको…