राजनीति Archives | Page 1587 of 1995 | Khabarhub Khabarhub

राजनीतिक नेतृत्वको चिन्तन र कार्यशैली परिवर्तन हुन सकेन : मन्त्री रायमाझी

काठमाडौँ– उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले राजनीतिक नेतृत्वहरुमा निरङ्कुश व्यवस्थाको चिन्तन, प्रवृत्ति, संस्कार र संस्कृतिहरू अझै कायमै रहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा अखिल छैठौंले आयोजना गरेको नेपालको बिद्यार्थी आन्दोलन र अखिल छैठौंको इतिहास नामक पुस्तक विमोचन कार्यक्रममा रायमाझीले देशमा व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको…