राजनीति Archives | Page 1589 of 1995 | Khabarhub Khabarhub

एमसीसी परियोजना अघि बढाउन एमाले सांसद अधिकारीको माग

काठमाडौँ – एमाले सांसद खगराज अधिकारीले एमसीसी परियोजना अघि बढाउन माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद अधिकारीले एमसीसी तुरुन्त बहसको विषय बनाउन माग गरेका हुन् । उनले भने, ‘३/४ वर्ष भयो एमसीसी परियोजनाका विषयमा छलफल भएको छ । कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो । आज थन्को लगाएर तपाईंको तपाईंसमक्ष…