Live on
Your Voice, Your Power
बुटवल– लुम्बिनी प्रदेशसभाका सांसद विमलाकुमारी खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहेको स्पष्ट पारेकी छन् । सांसद खत्रीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफू आज नभै यसअघि नै माओवादी केन्द्रमा प्रवेश गरेको स्पष्ट पारेकी हुन् । उनले वैशाख ९ गते अध्यक्ष प्रचण्डसँग भेट गरी औपचारिक रुपमा पार्टीमा खुलेर लाग्ने योजना भएको पनि बताइन । उनले आफ्नै…