राजनीति Archives | Page 1602 of 1995 | Khabarhub Khabarhub

जेलबाटै रशेम चौधरीले भने : सरकारमा जाने–नजाने पार्टीको निर्णयमा बाधक बन्दिनँ

काठमाडौँ – कारागारमा रहेका जसपाका सांसद रेशम चौधरीले पार्टीले लिने निर्णयमा आफू बाधक नबन्‍ने बताएका छन् । डिल्लीबजार कारगारमा रहेका चौधरीले बिहीबार एक विज्ञप्ती जारी गर्दै आफ्नोबारे भ्रामक र कपोकल्पित कुराहरूको प्रचार भएकोमा ध्यानाकर्षण भएको जनाउँदै जसपा सरकारमा जाने/नजाने पार्टीको निर्णय हुने बताएका हुन् । केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा जसपा र एमालेबीच वार्ता…