राजनीति Archives | Page 1605 of 1995 | Khabarhub Khabarhub

प्रधानमन्त्रीले नैतिकता देखाएनन्, अब राजीनामा दिनुपर्छ– प्रकाशमान सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरुलाई कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकतासमेत नदेखाएको…