Live on
Your Voice, Your Power
रुपन्देही– नेकपा एमालेको सूर्य चिन्ह लिएर २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित दुई जना सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भए लगत्तै धर्मबहादुर लाल श्रीवास्ताव र अजय शाहीले एमालेको साथ छाडेका हुन् । एमालेकै सांसद दुर्गानारायण पाण्डेले प्रदेश सभा सदस्यबाट राजीनामा दिए पनि आफूहरुले राजीनामा नदिएको अजय शाहीले…