Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोरोना नियन्त्रणमा सरकारले चालेको कदम, उपनिर्वाचन तथा एमसीसीका बारेमा छलफल भएको छ । बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मुख्यतः तीन विषयमा आजको बैठकमा छलफल भएको बताए । उनले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका विषयमा सरकारले गरेको पहलका विषयमा छलफल भएको बताए । त्यस्तै विभिन्न…