राजनीति Archives | Page 1624 of 1995 | Khabarhub Khabarhub

तीन वर्षपछि विप्लव सार्वजनिक, विशेष समारोहलाई सम्बोधन गर्दै (लाइभ)

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ तीन वर्षपछि पहिलोपटक सार्वजनिक भएका छन् । सरकारसँग विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउनेलगायतका तीन बुँदे सहमति भएपछि उनी सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिएका हुन् । यसअघि उनी आजै बिहान अनौपचारिक रुपमा नवलपरासीबाट सार्वजनिक भएका थिए । सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज काठमाडौंको राष्ट्रिय…