राजनीति Archives | Page 1627 of 1995 | Khabarhub Khabarhub

कांग्रेस सरकारमा जानुपर्छः महामन्त्री कोइराला

चितवन- नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राख्नेका छन् । चितवनमा बुधबार पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा नेकपाको दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए । कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानको अर्थ नहुने उनले बताए । 'नेकपालाई…