Live on
Your Voice, Your Power
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धि सबै गुनासोहरु तत्काल सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै यसको सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन सुझाव दिन संघीय संसदका सांसदहरुदेखि स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरुलाई आग्रह समेत गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारबाट…