राजनीति Archives | Page 163 of 1923 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ । पार्टी मुख्यसचिव पौडेलका अनुसार बैठकको कांग्रेसको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिने छ । बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ…