राजनीति Archives | Page 161 of 1902 | Khabarhub Khabarhub

ट्रेड युनियनको अधिकार कटौती गरिएको छैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवासम्बन्धी विधेयकमा ट्रेड युनियनको अधिकार कटौती नगरिएको बताएका छन् ।  सिंहदरबारमा शुक्रबार आयोजित २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्रेड युनियनको अधिकारको कुरा कटौती नगरिएको र यसलाई व्यवस्थित गर्ने काम भइरहेको बताए ।  सम्बोधनको पूर्णपाठ : निजामती सेवा दिवस मूल समारोह कार्यक्रमका अध्यक्ष…