Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयभित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको नेकपा (ओली समूहका) का प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 'नेकपा शक्तिपृथकीकरण, लोकतन्त्रका आधारभूत मूल्य मान्यता र विधिको शासनमा…