राजनीति Archives | Page 1658 of 1994 | Khabarhub Khabarhub

२ घण्टापछि सर्‍यो प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) समूहको केन्द्रीय समितिको बैठक २ घण्टा पछि सरेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो एक बजेलाई बोलाइएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक…