राजनीति Archives | Page 1661 of 1994 | Khabarhub Khabarhub

संविधानको पक्षमा सर्वोच्चमाथि टिप्पणी नगर्ने ‘कायर’ हुन् : नेता थापा  (भिडियोसहित)

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता गगन थापाले अदालतमा विचाराधीन भएको मुद्धामा कांग्रेस बोलेर पुस ५ गतेको संसद विघटन असंवैधानिक भनिसकेको बताएका छन् । उनले संविधानको पक्षमा सर्वोच्चमाथि टिप्पणी गर्दा अन्यथा लिन नहुने तर्क गर्दै अदातको बारेमा बोल्दैनौँ भन्नेहरुलाई 'कायर'को संज्ञा दिए । शुक्रबार काठमाडौँ क्षेत्र नम्बर ६ ले आयोजना गरेको प्रतिनिधिसभा विघटन विरुद्ध आयोजना गरेको…