Live on
Your Voice, Your Power
काठमाडौं– परराष्ट्रमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुने आशंका व्यक्त गरेका छन् । ज्ञवालीले शनिवार नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै यस्तो धारणा राखेका हुन् । दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद बिक्री हुने…