राजनीति Archives | Page 1664 of 1994 | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहलाई ओलीको कटाक्ष : ‘सिङ फुक्लिएको तिल्के गोरू’ (भिडियोसहित)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मितिमा चुनाव हुने भन्दै नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिएका छन् । दाङमा नेकपाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका हुन । ‘तपाईहरु चुनावको तयारीमा लाग्नुस्, वैशाख १७ र २७ गते निर्वाचन हुन्छ ।…