राजनीति Archives | Page 1668 of 1994 | Khabarhub Khabarhub

संसदीय दलका नेता र सचेतकको सुविधा मोह

जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी नेपाल (नेकपा) का प्रचण्ड–नेपाल समुहले पुस दोस्रो सत्ता नेकपा संसदीय दलको नेता सत्यनारायण मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता गराए । पार्टीका सचेतक बेची लुंगेलीसमक्ष दर्ता भएको प्रस्तावले २१ पुसमा मण्डलमाथि अविश्वास लगाएर प्रचण्ड पक्षधर शत्रुधन महतोलाई छनौट गरे । संसदीय दलको नेताबाट हटेको एक सत्ताभित्र उपभोग गर्ने सेवासुविधा लिन नपाउने कानुनी व्यवस्था…