राजनीति Archives | Page 1672 of 1994 | Khabarhub Khabarhub

अध्यक्ष र महासचिव रहेको पार्टी नै आधिकारिक नेकपा : सुवास नेम्वाङ

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले आफूहरु रहेको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले महासचिव जहाँ छन् उही आधिकारिक नेकपा हुने दाबी गरेका हुन । उनले अध्यक्ष केपी शर्मा ओली…