राजनीति Archives | Page 1686 of 1994 | Khabarhub Khabarhub

संसद विघटनको विरोध गर्दै महिला संगठनले सभामुखलाई बुझाए ध्यानाकर्षण पत्र

काठमाडौँ– संसदमा प्रतिनिधित्व गर्ने विभिन्न चारवटा राजनीतिक दल आवद्ध महिला संगठन र सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेको र त्यो खारेज हुनुपर्ने माग गर्दै अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशिल साझा महिलाकातर्फबाट पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि…