राजनीति Archives | Page 1689 of 1994 | Khabarhub Khabarhub

आधारभूत तहमा पार्टी एकताकै चिन्ता

महोत्तरी– उपल्लो तहका नेताहरु आ–आफ्ना दाबीसाथ अदालत र निर्वाचन आयोग पुगे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता र मतदाता भने पार्टी एकताकै पक्षमा उभिएका छन् । उपल्लो तह (केन्द्र) का नेता दाहाल–नेपाल र केपी ओली समूह भनेर चिनिँदै एकअर्कोविरुद्ध सत्तोसरापमा ओर्ले पनि महोत्तरीका आम कार्यकर्ता र मतदाता अझै पार्टी एकताकै पक्षमा उभिएका हुन् । “हामीले…