राजनीति Archives | Page 1706 of 1993 | Khabarhub Khabarhub

सभामुख नगएपछि संवैधानिक परिषदको बैठक अनिश्चित

काठमाडौँ- संवैधानिक परिषद्का सदस्य रहेका सभामुख अग्नि सापकोटा नगएपछि संवैधानिक परिषदको बैठक अनिश्चित भएको छ । बैठकबारे समन्वय नभएको, पूर्वतयारी नभएको तथा गृहकार्य नपुगेकाले सभामुख सापकोटा बैठकमा नजानुभएको उनका प्रेस सल्लाकार श्रीधर न्यौपानेले खबरहबलाई जानकारी दिए । यसअघि आइतबारको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित गरिएको थियो ।…