राजनीति Archives | Page 1725 of 1992 | Khabarhub Khabarhub

भूमि अतिक्रमणलाई छाँयामा पार्न चिनियाँ मुखपत्र लागि पर्‍यो- कांग्रेस नेता शाही

काठमाडौँ-  नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले नेपाली भूमि मिचेको विषयलाई छाँयामा पार्न चिनियाँ पक्ष लागि परेको बताएका छन् । नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलाउ नेपाली कांग्रेससमेत मुछिएको भन्दै चिनियाँ मुख पत्र ग्लोबल टाइम्सले रिपोर्ट प्रकाशित गरेपछि नेता शाहीले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएका छन् । 'नेपाल र चीनबीच सीमा विवाद देखिएको हुम्लाको…