राजनीति Archives | Page 1733 of 1992 | Khabarhub Khabarhub

विपक्षी कांग्रेसको अल्पदृष्टि

नेपालीमा एउटा उखान छ–१२ वर्ष ढुंग्रामा राखे पनि कुकुरको पुच्छर बा बाङ्गाको बाङ्गै । मानिसले धेरै सिक्ने भनेको अनुभवले हो । आजभन्दा २६ वर्षअघि अर्थात २०५१ सालमै प्रमुख प्रतिपक्षी दलको नेता भइसकेका नेता हुन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । यति लामो अनुभव भएका प्रतिपक्षी नेता विश्वका अन्य मुलुकमा पनि कमै होलान् । यति अनुभवी…