राजनीति Archives | Page 1742 of 1992 | Khabarhub Khabarhub

‘एक्लै बैठक बस्नु पर्ने नियतिले कहाँ सुशासन देला ?’

काठमाडौँ- राष्ट्रिय समावेशी, महिला र मधेशी आयोगका पदाधिकारीले आयोगले पूर्णता नपाउँदै पुनरावलोकनको प्रश्न नउठाउन संसद् र सरकारलाई सुझाव दिएको छ । सरकारले आयोगलाई पूर्णता नदिएको तथा संसद्बाट कानून निर्माणमा ढिलाइ हुँदा काम गर्न अप्ठेरो परेका बेला क्षमतामा प्रश्न उठाएर पुनरावलोकनको कुरा नगर्न पदाधिकारीले संसद् र सरकारको गम्भीर ध्यानाकषर्ण गराएको हो । राष्ट्रिय महिला आयोग र…