राजनीति Archives | Page 1749 of 1992 | Khabarhub Khabarhub

ओली-प्रचण्ड छलफल सकियो, स्थायी कमिटी बैठकका एजेण्डा तय

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो करिव २ घण्टा भएको छलफलमा शुक्रबारलाई बोलाइएको स्थायी कमिटी बैठकको एजेण्डा तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । तर एजेण्डा के के तय भए भन्ने अझै खुलाइएको छैन ।…