राजनीति Archives | Page 1752 of 1992 | Khabarhub Khabarhub

यूरिया मलको सहज आपूर्ति गर्न बंगलादेश सकारात्मक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन संवाद गरेका छन् । मंगलबार भएको कुराकानीमा प्रधानमन्त्री ओलीले नेपालमा युरिया मलको आपूर्ति सहज गरिदिन अनुरोध गरेका छन् । ‘आज दिउँसो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल–बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो’, प्रधानमन्त्री ओलीले भने, ‘यो सिजनका लागि नेपालमा युरिया मल तत्काल आपुर्ति गर्न मैले गरेको अनुरोधलाई…