राजनीति Archives | Page 1760 of 1991 | Khabarhub Khabarhub

सत्याग्रहमा बसेका अभियन्ताहरुको मागमा डा. कोइरालाको समर्थन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काठमाडौंको बसन्तपुर पुगेर सत्याग्रहमा रहेका युवा "ई" को अभियानमा ऐक्यबद्धता जनाएका छन। सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम नचालेको लगायतका विभिन्न माग राख्दै सत्याग्रहमा बसेका युवाहरुलाई भेटेर उनीहरुको मागमा नेता कोइरालाले समर्थन जनाएका हुन् । सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न डा. कोइरालासँगै केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र जिवन…